विश्वविद्यालयको बेथितिविरुद्ध नेविसंघको ज्ञापनपत्र
मङ्गलबार, ०६ असोज २०७७, १९ : २२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा बेथिति बढेको भन्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष जगदिस भट्टको नेतृत्वमा गएको नेविसंघ टोलीले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका हो ।
कोरोना महामारीका क्रममा विद्यार्थीको शैक्षिक सत्र नै गुम्ने खतरा भएकोले तत्काल निर्णायक कदम चाल्न पनि नेविसंघले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण