जनकपुरमा राजश्व टोलीद्वारा सुनचाँदी पसलमा छापा
शुक्रबार, ०९ असोज २०७७, २० : १८
जनकपुर । जनकपुरमा सुनचाँदी बजारमा राजश्व कार्यलयले छापा मारेको छ । शुक्रबार राजश्व कार्यालय पथलैयाबाट आएको एक टोलीले प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको पुरानो बजारस्थित सुनचाँदीका केहि पसलमा छापा मारेको हो ।
गोप्य उजुरीको आधारमा राजश्व कार्यालयको टोलीले सुनचाँदी पसल तथा कारखानामा छापा मारी आवश्यक कागजात लगायतको सामग्री लगेको जनाइएको छ । राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीको नेतृत्वमा रहेको टोलीले १० वटा सुनचाँदी पसल तथा कारखानामा छापा मारेको हो ।
ती सुनचाँदीका पसल तथा कारखानाका कागजातहरु अनुसन्धानका लागि लगेको राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीले जनाए । उनले अनुसन्धान गरि पुनः उनीहरुको कागजात बुझाइने जानकारी दिए । कुनै कमी कमजोरी देखिए कारबाही प्रकृया समेत अगाडी बढाइने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण