यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
सोमबार, १२ असोज २०७७, १८ : १२
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई इन्टरपोल महासभामा भाग लिन जान स्वीकृति दिएको छ । असोज ८ गते बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक थापासहित प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई सो महासभामा भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।
इन्टरपोल महासचिवालयको आयोजना सन् २०२० डिसेम्बर ७ देखि ८ सम्म संयुक्त अरब इमिरेट्समा महासभा हुँदैछ । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दिपककुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । असोज ८ र ११ गते बसेको मन्त्रिपरिषदका बैठकका यीसहित २५ निर्णय तलको तालिकामा हेर्नुहोस्:






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण