भारतमा १५ अक्टुबरदेखि सिनेमा हल पनि खुल्ने
बुधबार, १४ असोज २०७७, २३ : २२
एजेन्सी । भारतमा १५ अक्टुबरदेखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् । सरकारले ती स्थानहरुमा केही सर्तसहित खोल्ने अनुमति दिएको हो ।
भारत सरकारले यीसहित विद्यालय र कलेज समेत खोल्न अनुमति दिएको छ । तर यससम्बन्धी निर्णय लिने अधिकार भने केन्द्र सरकारले राज्य सरकारलाई छोडिदिएको छ ।
सिनेमा हलको सवालमा भने ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण