सेल पेको दशैं अफर, ग्यापुमा सपिङ गर्दा हरेक दिन एक जनालाई १००% क्यासब्याक
आइतबार, १८ असोज २०७७, १९ : ११
काठमाडौं । ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट १००% क्यासब्याक पाउने भएका छन् ।
ग्यापुसँगको सहकार्यमा भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेल पे सेवाले आफ्ना ग्राहकहरुका लागि १००% क्यासब्याक योजना ल्याएको हो ।
दशैं तिहार धमाकाअन्तर्गत ग्यापुले विभिन्न कम्पनीसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । ग्यापुको सहकार्यमा सेल पेले बम्पर उपहारपनि ल्याएको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।
बम्पर उपहारमा एक/एक जना भग्याशाली ग्राहकले ओस्मो एक्सन र माभिक मिनि फ्लाई ड्रोन पाउनेछन् ।
सेल पे बाट भुक्तानी गरिसकेपछि ग्राहकको नम्बर आफैं उक्त अफरकोलागि रजिष्टर हुनेछ । योे योजना असोज १८ देखि २४ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण