‘गोबर गणेश’ को गीतमा एलिनाको आइटम
मङ्गलबार, २० असोज २०७७, १३ : २३
काठमाडौं । फिल्म ‘गोबर गणेश’ को ‘अमिलो मोई’ गीत सार्वजनिक भएको छ । जय किसन बस्नेतको मुख्य भूमिका रहेको फिल्मको गीतमा अभिनेत्री एलिना रायमाझी देखिएकी छिन् । फिल्म कल्याण अधिकारीले निर्देशन गरेका हुन् । बिलभ्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कमेडी र एक्सन देख्न सकिनेछ ।
एलिना चौहान र निशान भट्टराईको स्वर रहेको गीतमा रिमेश कुमारको संगीत छ । फिल्ममा जयकिसान, एलिनाको अलवा सियम भारद्वाज सुवेदी , मुनममल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने लगायको अभिनय रहेको छ । भोमन कटुवालको कथा, पटकथा तथा संवाद रहेको फिल्मका निर्माता हरिकुमार कटुवाल हुन् । फिल्मको प्रदर्शन मिति भने अहिले सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण