नेपाल एयरलाइन्सको महाप्रबन्धकमा पौडेल नियुक्त
बिहीबार, २२ असोज २०७७, २२ : ३५
काठमाडौं । सरकारले नेपाल एयरलाइन्सको महाप्रबन्धकमा प्रकाश पौडेललाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई एयरलाइन्सको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेल निगम सञ्चालक समितिका सदस्य रहेका थिए । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल सत्तारुढ दल नेकपा निकटका कार्यकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण