बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मे १ देखि काठमाडौँ–नारितामा साताको तीन उडान हुने

नेपाल वायुसेवा निगमले काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।  उक्त सेक्टरमा जापान सरकारको नियमानुसार...