रणबीर सिंहको गाडीलाई बाइकले दियो ठक्कर
शुक्रबार, ३० असोज २०७७, ०८ : ५६
बलिउड अभिनेता रणबीर बिहिबार मुम्बईमा एक सानोे दुर्घटनाको शिकार भए । यो दुर्घटनामा न त उनलाई न नै उनको गाडीमा केही क्षती पुग्यो तर पापाराजीले उनका केही तस्बिर खिच्ने भने मौका पक्कै पाए । यी तस्बिर र भिडियो अब सोसल मिडियामा भाइरल भएका छन् जसमा रणबीर दुर्घटनापछि आफ्नो गाडीको स्थिती हेरिरहेको देख्न सकिन्छ ।
रणबीर डबिङको काम पूरा गरेपछि फर्किने क्रममा उनको गाडीलाई पछाडिबाट आइरहेको एउटा बाइक रणबीरको मर्सिडिज एसयूभीसँग ठोक्कियो । सोसल मिडियामा प्रकाशित भिडियोमा रणबीर गाडीबाट निस्किएर मोटरसाइकलको ठक्करले गाडीमा कत्तिको क्षती पुग्यो भनेर हेर्छन् र त्यसपछि पुनः गाडीमा बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण