पाल्पाको पिपलडाँडामा प्रहरी चौकी स्थापना
आइतबार, ०२ कात्तिक २०७७, १२ : ३५
पाल्पाको पिपलडाँडामा प्रहरीचौकी स्थापना गरिएको छ । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर ३ मा पर्ने पिपलडाँडामा प्रहरीचौकी स्थापना गरिएको हो । चौकीको लुम्विनी प्रदेश कार्यालय दाङ्गका प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी ) राजकुमार बैदवारले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारी , पाल्पाका प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईको प्रमुख आतिथ्यता रहेको पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक मदन गिरिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण