उपराष्ट्रपति पुनको चाडपर्व भत्ता कोरोना उपचार कोषमा राखिने
बुधबार, ०५ कात्तिक २०७७, १९ : ३५
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफुलाई प्राप्त हुने चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने भएका छन् ।
बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको चाडपर्व खर्च कोषलाई प्रदान गर्ने जानकारी दिएको हो । उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण