कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
बुधबार, १२ कात्तिक २०७७, १६ : ०२
कोरोना विशेष अस्पताल बुटवल र पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए । यस्तै लुम्बिनी मेडिकल कलेजमा पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनलाई बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण