बाइडेनले ट्रम्पका समर्थकलाई पनि आश्वस्त पारे
आइतबार, २३ कात्तिक २०७७, ०८ : ४२
बाइडेनले ट्रम्पका समर्थकलाई पनि सम्बोधन गरे । उनले भने, ‘एक–अर्कालाई एक मौका दिएर हेरौं । घृणायुक्त बयानबाजीबाट टाढै बस्ने बेला आएको छ । एक–अर्कालाई पुनः भेटौं, एकअर्कालाई पुनः सुनौं । आफ्ना प्रतिद्वन्द्वीलाई दुश्मन मान्न छोडौं । म ती सबैका लागि त्यति नै मिहिनेत गर्नेछु जसले मलाई भोट दिएनन् ।’
बाइडेनले आफ्नो पहिलो काम कोरोना महामारी नियन्त्रण गर्ने बताएका छन् । बाइडेनले एक आशावादी सन्देशसहित आफ्नो भाषणको अन्त्य गरे । अन्त्यसमा उनले भने, ‘विश्वास फैलाउनुहोस् । तपाईंहरु सबैलाई प्रेम, ब्लेस अमेरिका ।’ त्यसपछि उनको परिवारका सदस्य स्टेजमा आए, आतिशबाजी गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण