मन्त्रीहरुको एक वर्षको ५० प्रतिशत तलब कोरोना कोषमा हाल्ने निर्णय
सोमबार, २४ कात्तिक २०७७, २२ : ३३
काठमाडौं । सरकारले मन्त्रीहरुको यो वर्षभरिको तलबको ५० प्रतिशत तलब कोरोना कोषमा हाल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले बंगलादेशसँग मल किन्ने निर्णय समेत गरेको छ ।
बंगलादेशसँग यसअघि रासायनिक मल पैंचो ल्याउने तयारी गरिएपनि त्यो सम्भव नभएपछि खरिद गरेर ल्याउने निर्णय बैठकले गरेको हो । त्यसैगरी बैठकले कोरोना भ्याक्सिन बनाउने मुलुकहरुसँग छलफल गरेर भ्याक्सिन ल्याउने प्रक्रियालाई अघि बढाउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण