कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, २५ कात्तिक २०७७, २२ : ३१
कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ६२ वर्षीय १ पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । कञ्चनपुर बेलौरी नगरपालिका ९का पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
कडा निमोनियाका कारण यहि २१ गते जनरल आइसियुमा भर्ना गरी उपचाररत उनलाई सोही दिन कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनको शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण