श्रीमानसँग समुद्रमा पौडी खेलिरहेको देखिइन् हनिमुनमा रहेकी काजल अग्रवाल, हेर्नुहोस् तस्बिर
मङ्गलबार, ०२ मङ्सिर २०७७, ०९ : ४४
बलिउड नायिका काजल अग्रवाल आजकाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमुन मनाइरहेकी छिन् ।
मलदिभ्सबाट काजल लगातार आफ्नो हनिमुन फोटो सेयर गरिरहेकी छिन् ।
नायिकाले पुनः आफ्ना केही तस्बिर सेयर गरेकी छिन् । नायिकाले आफना पाँच फोटो सेयर गरेकी छिन् जसमा उनको अनुहार स्पष्ट त छैन तर उनी गौतमसँग डाइभिङमा रमाइरहेको भने देख्न सकिन्छ ।
काजलको विवाहदेखि हनिमूनसम्मको तस्बिर सोसल मिडियामा छाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण