एफएनसीसीआई निर्वाचनः ढकाल पक्षका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित
बिहीबार, ०४ मङ्सिर २०७७, १७ : ५९
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा २ जना उम्मेद्वार निर्विरोध चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेद्वारी दिएका राजेन्द्र राउत र द्दिराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट उम्मेद्वारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका हुन् ।
उनीहरु दुवैजनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेद्वारी दिएका थिए । उनीहरु सर्वसम्मत चयन भएपनि औपचारिक रुपमा विजयी घोषणा भने गरिसकिएको छैन । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण