ज्याकलिन फर्नान्डिसले सेयर गरिन् टपलेस फोटो, प्रशंसकले दिए यस्तो प्रतिक्रिया
ज्याकलिन फर्नान्डिस आफ्नो बोल्ड तस्बिरका कारण अक्सर चर्चामा आइरहन्छिन् । एकपटक उनले पुनः सेमी–न्यूड तस्बिर सेयर गरेर चर्चा बटुलेकी छिन् । उक्त श्यामश्वेत तस्बिरमा प्रशंसकहरुले मज्जाले तारिफ गरिरहेका छन् ।
यो मोनोक्रोम तस्बिरमा ज्याकलिन असाध्यै ग्ल्यामरस देखिएकी छिन् । उनी सोफमा अडेस लगाएर बसिरहेकी छिन् । यसका साथै उनले आफूले आफैंलाई टोपीले ढाकेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘टाढा, धेरै टाढा...’
उनको यो बोल्ड तस्बिरमा कमेन्टको वर्षा भइरहेको छ । सेलिब्रिटी र प्रशंसक पनि उनको तारिफ गरिरहेका छन् । प्रशंसकले उनलाई सुन्दर, हट, आकर्षकलगायतका कमेन्ट गरेका छन् ।
ज्याकलिनले सेमी न्यूड लुक पहिलो पटक भने सेयर गरेकी होइनन् । यसअघि पनि उनले इन्स्टाग्राममा ४७ मिलियन फलोअर्स हुँदा ग्ल्यामरस फोटो सेयर गरेर धन्यवाद भनेकी थिइन् ।
उनले पिंक बटम वेयर र फूलको गुच्छा लिएर पोज दिएकी थिइन् । यसमा पनि उनी टपलेस देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण