मोरङमा युवती बलात्कार गर्ने युवक पक्राउ
आइतबार, १४ मङ्सिर २०७७, १४ : ५४
काठमाडौं । मोरङको रंगेलीबाट शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । शनिबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका बौका भन्ने सुरेन्द्र मण्डलले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
बौकाले युवती एक्लै भएको मौका पारी धान परालको बोझामा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बौकालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण