नेकपा नेता पन्तको शल्यक्रिया सफल
आइतबार, १४ मङ्सिर २०७७, १७ : ०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तको पित्तथैलीको शल्यक्रिया भएको छ ।
नेता पन्तको पित्तथैलीको आइतबार काठमाडौको मोडल अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
पन्तको स्वास्थ्य अवस्थामा समस्या आएपछि २ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण