बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुसाल र पन्तलाई ओलीको जवाफ : झ्यालढोका फोरेर हिँड्नेसँग केको एकता ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने स्पस्ट पारेका छन् ।  सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरु...