एक विदेशी नागरिकलाई देशनिकाला गर्ने सरकारको निर्णय
आइतबार, १४ मङ्सिर २०७७, १७ : ५७
काठमाडौं । मन्त्रिपरिषदको बैठकले मौरिससका एक नागरिकलाई गैरकानूनी रुपमा नेपाल बसेको भन्दै देश निकाला गर्ने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषद बैठकले मौरिससका राहुल पुन्चुलाई बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण