हलिउड अभिनेता डेविट प्राउजको निधन
सोमबार, १५ मङ्सिर २०७७, १० : ५५
मुम्बई । हलिउड अभिनेता डेविट प्राउजको निधन भएको छ । ८५ बर्षको उमेरका उनको निधन भएको हो ।
उनी राम्रो अभिनेताका साथै बडी बिल्डर पनि थिए । उनी ‘स्टार वार्स’को डार्थ वाडर भुमिकाको कारणले सर्वत्र चिनिन्छन् । उनलाई यो भुमिका उनको शरिर हेरेर दिइएको थियो ।
डेविडले अभिनय करियरको सुरुवात टिमीबाट गरेका थिए । उनले कयौ टिभी शोमा काम गरेका छन् । टिभीपछि फिल्ममा देखिएका उनी १९६८ ह्यामहेडमा देखिएका थिए । त्यसपछि एक फिल्म अभिनय गरेका उनी फिल्म ‘स्टार वार्स’का लागि छानिएका थिए । उनले अभिनय करियरमा ‘स्पेस १९९९’, ‘एज यु लाईक इट’ र आइएम युअर फादर’लगायत थुप्रै फिल्म दिएका छन् ।
५० बर्षसम्म फिल्ममा काम गरेका उनले लामो समय बडी बिल्डिङ समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण