बेलायतमा कोरोनाका कारण ६० हजार बढीको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बिहीबार साँझसम्म ६० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ४१४ जना नयाँ कोरोनासंक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार ११३पुगेको हो ।
कोरोनाका कारण ज्यान गुमाउने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमध्येअग्र स्थानमा रहेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १६ लाख ७४ हजार नाघेको छ । आज सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप १४ हजार ८७९ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ३५० जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३१५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेकोस्वास्थ्य विभागले जनाएको छ । हाल १५ हजार २३६ जनाको हस्पिटलमा उपचारभइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण