शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् ।  ...