अभिनेत्री अदा शर्माले गरिन् न्युड फोटोसुट, फ्यानले गरे प्रश्न, ‘चिसो लागेको छैन ?’
अभिनेत्री अदा शर्मा सोसल मिडियामा पनि निक्कै एक्टिभ रहने गर्दछिन् । उनी सामाजिक संजालमा आफ्नो फरक फरक तस्बिर समेत शेयर गरिहन्छिन् ।
उनका तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाउने गरेका छन् । हालै अदाले सामाजिक संजालमा आफ्नो न्युड तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले जोडतोडले प्रतिक्रिया दिइरहेका छन् ।
अदाले न्युड तस्बिर इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् । तस्बिरमा उनी कपडा बिना बोल्ड अन्दाजमा देखिएकी छन् ।

उनले आफ्नो बोल्ड बडी कपालले ढाकेकी छन् । ओठमाथि उनले जुँगा पनि लगाएकी छन् । खुट्टामा उनको सेतो कलरको स्पोट सुज समेत रहेको छ ।
तस्बिर सामाजिक संजालमा आउने बितिकै धेरैले कमेन्ट गरेका छन् । केहीले रमाइलो कमेन्ट लेखेका छन् ‘तपाईंलाई जाडो लागेको छैन ।’
अर्काे एक युजरले लेखेका छन् ‘तपाईंले कपडा किन नलागाएको हो । एकले भने भनेका छन् ‘एक पटक तिम्रो नाममा मर्छु ।
कामको कुरा गर्ने हो भने अदा छिट्टै फिल्म ‘पति पत्नी और पंगा’मा देखिदै छिन् । यो फिल्म ११ डिसेम्बरमा अनलाइबाट रिलिज हुँदैन ।
केही अगाडि अभिनेत्रीले मिलिन्द सोमनले पनि न्यड तस्बिर सार्वजनिक गरेर सामाजिक संजालमा तहल्का मच्चाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण