फिल्म ‘प्रकाश’मा प्रदीप
काठमाडौं । निर्देशन दिनेश राउत नयाँ फिल्म ‘प्रकाश’को तयारीमा छन् । फिल्मका लागि उनले अभिनेताको रुपमा प्रदीप खड्का छानेछन् । अभिनेत्रीका भने अहिले खोजी भइरहेको उनले बताए ।
फिल्ममा लागि १६ देखि १८ बर्ष उमेरकी अभिनेत्री र २० देखि २२ बर्षका अभिनेता आवश्यक रहेको छ । त्यसका लागि उनी अडिसनमार्फत खोज्ने तयारीमा लागेका छन् ।
अभिनेता अभिनेत्रीसँगै चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार (पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकार(पुरुष र महिला)को खोजी पनि भैरहको छ ।
विकास सुवेदीको लेखन रहेको फिल्म ‘प्रकाश’को अडिसन डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना हँुदैछ ।
दुर्गम गाउँबाट उदाएको एक यूवकको कथा प्रस्तुत गर्न लागिएको फिल्म वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्न लागेको हो । फिल्मका लागि प्रदिप खड्काले ३ महिना अभिनय प्रशिक्षण समेत लिएका छन् । उनलाई कलाकार अनुप बरालले अभिनयको प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण