नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री खुला
बिहीबार, २५ मङ्सिर २०७७, १२ : ४९
काठमाडौं । नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको हो । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर मंसिर २५ गतेदेखि लिलामी बिक्री गर्दैछ । लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९ सय रुपैयाँभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।
लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन पाउनेछन् । लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिद गर्न पाउनेछन् । लिलामी शेयरमा पुस २ गतेसम्म आवेदन गर्न सकिनेछ । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण