दाङको तुलसीपुरमा गुडिरहेको बसमा आगलागी
सोमबार, २९ मङ्सिर २०७७, ०९ : १३
दाङको तुलसीपुरमा गुडिरहेको बसमा आगलागी भएको भएको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा१ख २३७४ नम्बरको बसमा तुलसीपुर–१३ बखरियामा भन्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
अम्बिकेश्वरी यातायाता प्रालिद्वारा संचालित बसमा ब्याट्री सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । बसमा १६ जना यात्री सवार रहेकामा सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण