यो वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै
सोमबार, २९ मङ्सिर २०७७, १७ : ३८
एजेन्सी । सोमबार यो सालको (सन् २०२०) अन्तिम सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण दक्षिण अमेरिकाका केही देशहरुबाट देखिने जनाइएको छ । यो पटक खण्डग्रास सूर्य ग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पर्दछ, तब सूर्य ग्रहण लाग्ने गर्दछ ।
यो सालको अन्तिम सूर्य ग्रहणको समय १४ डिसेम्बर साँझ ७ बजेर ३ मिनेटदेखि १२ बजेर २३ मिनेटसम्म लाग्ने (१५ डिसेम्बर २०२०) जनाइएको छ । उक्त सूर्य ग्रहण दक्षिण अमेरिकाका चिली, अर्जेन्टिना लगायतबाट पूर्ण रुपमा देखिने जनाइएको छ । नेपाल, भारत लगायतका मुलुकहरुबाट यो सूर्य ग्रहण नदेखिने सञ्चारमाध्यामहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण