इन्भेष्टमेन्ट बैंकको १८.५ प्रतिशत लाभांश प्रस्ताव, पुँजी १६ अर्ब नाघ्ने
आइतबार, ०५ पुस २०७७, ११ : ५०
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंक सञ्चालक समितिको केही समय अघि बसेको बैठकले गतवर्षको नाफाबाट आफ्नो १४ अर्ब २४ करोड ८९ लाख चुक्ता पुँजीको आधारमा २ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद वितरण गरिने बैंकले जनाएको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
सो लाभांश वितरण भएपछि बैंकको चुक्ता पुँजी १६ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण