चीनमा राष्ट्रिय रक्षा कानून संशोधन
सोमबार, २० पुस २०७७, ०० : ०४
एजेन्सी । चीनले आफ्नो रक्षा कानून संशोधन गरेको छ । आफ्नो केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति विस्तार गर्ने तयारीसँगै चीनले राष्ट्रिय रक्षा कानूनमा संशोधन गरेको हो । यो संशोधनले सिएमसीलाई पूर्ण निर्णय गर्ने अधिकार प्रदान गर्ने जनाइएको छ । यसले सैन्य नीति तर्जुमा गर्ने सवालमा राज्य परिषदको भूमिकालाई कमजोर पारेको टिप्पणी गरिएको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार २६ डिसेम्बरमै रक्षा कानूनमा संशोधन गरिएको हो । पूरानो कानूनमा ५० भन्दा बढी संशोधन गरिएको जनाइएको छ । पोष्टका अनुसार २ वर्षको गम्भिर छलफलपछि राष्ट्रिय जनकँग्रेसमा पारित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण