प्रदेश २: नेकपा संसदीय दलको बैठक भोलि, संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने
सोमबार, २० पुस २०७७, १६ : ०७
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भए पश्चात पहिलोपटक सो पार्टीको प्रदेश नम्बर २ संसदीय दलको बैठक बस्ने भएको छ । प्रदेश २, प्रदेशसभाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन प्रचण्ड–माधव पक्षले बैठक बोलाएको जनाइएको छ ।
प्रदेशसभा सदस्य शत्रुधन महतोले दिएको जानकारी अनुसार संसदीय दलका उपनेता रामकुमार यादव समक्ष संसदीय दलका नेता मण्डलविरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्तावपत्र अनुसार मंगलबार संसदीय दलको बैठक बोलाइएको हो ।
संसदीय दलका नेता मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षका १९ जना सांसदले अविश्वासको प्रस्तावमा दर्ता गराएका थिए । सो पक्षले अविश्वास प्रस्ताव सहजै पारित हुने अवस्था रहेको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण