६ वर्षीया बालिकामाथि यौन दुव्र्यबहार गरेको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ
बिहीबार, २३ पुस २०७७, १२ : ३१
काभ्रे – बालिकामाथि यौन दुव्र्यबहार गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।
बुधबार साँझ काभ्रेको पाँचखाल नगरपालिका–१२ बालुवा बस्ने ५४ वर्षीय प्रेम लामा ६ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण