ट्रम्पले हिंसा भड्काउन उक्साएः बेलायती प्रम
शुक्रबार, २४ पुस २०७७, ०६ : ०१
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा बुधबार भएको हिंसामा राष्ट्रपति डोनल्ड ट्रम्पको पनि भूमिका रहेको बताएका छन् ।
उनले भने, ‘यस्तो लाग्छ कि उनले मानिसहरुलाई संसदमा छिर्न उक्साएका छन् र अहिले पनि उनले लगातार निष्पक्ष चुनावमा प्रश्न उठाइरहेका छन् । मलाई यो सरासर गलत लाग्छ ।’
‘म यतिमात्रै भन्न चाहन्छु कि निर्वाचित राष्ट्रपतिको जीतमा औपचारिक मुहर लागिसकेको छ भन्ने थाहा पाउँदा खुसी लागेको छ । यसले लोकतन्त्रलाई बचाएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण