अनुष्का शर्माकी छोरीको जन्मपछि सोसल मिडियामा ट्रेन्ड भइरहेका छन् तैमुर, रोचक छ कारण
बलिउड नायिका अनुष्का शर्माले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी छिन् । विराटले यसको जानकारी सोसल मिडियामार्फत् दिएका हुन् ।
सोसल मिडियामा विराट र अनुष्कालाई बधाईको बाढी नै छ । यसै क्रममा हेर्दा हेर्दै करिना कपुर खानका छोरा तैमुर सोसल मिडियामा ट्रेन्ड हुन थाले । मानिसहरु तैमुरको पब्लिसिटीका लागि मीम्स बनाइरहेका छन् । सोसल मिडिया प्रयोगकर्ताले विराट र अनुष्काको छोरी जन्मिएपछि अब तैमूर सोसल मिडिया सेन्सेसन नहुने बताइरहेका छन् ।
यद्यपि। तैमुर अली खानका थुप्रै फ्यान पेज बनेका छन् जसमा उनका विभिन्न फोटो र भिडियो भाइरल भइरहेका हुन्छन् । भर्खरै चार वर्ष पुगेका तैमुरको फ्यान फलोविङ निकै तगडा छ ।
हेर्नुहोस्, यससम्बन्धि कस्ता कस्ता मिम्स बनेका छन् ।
#Taimur enjoying full publicty in social media .
— Rehaan Fazal (@nobimemer) January 11, 2021
Meanwhile #ViratKohli 's daughter pic.twitter.com/ODn04YutLW
when you realise u are going to destroy taimur's whole career:#ViratKohli pic.twitter.com/NXYYq0Rr93
— CHEEKU 🌼 (@Okay_Bye___) January 11, 2021
Everyone: Taimur will date Kohli's daughter
— Scar (@YourRishbh) January 11, 2021
Meanwhile Yogi Adityanath with Love J-had laws: pic.twitter.com/fCIUBCQqM0
**#Virushka blessed with a baby girl**
— Haunted Memer 👻 (@HauntedMemer) January 11, 2021
**Memers started making memes on taimur**
Taimur : pic.twitter.com/LdRGI0OQSS
#ViratKohli and #AnushkaSharma blessed with a baby child.#Taimur :- pic.twitter.com/zzumYuCKah
— Aenan (@apolitical___) January 11, 2021
*Any celebrity kid takes birth, people start making memes on Taimur*
— Taruni (@its_taironical) January 11, 2021
Meanwhile #Taimur : pic.twitter.com/jC0qV8YiS0
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण