एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने एक पक्राउ
मङ्गलबार, २८ पुस २०७७, १३ : ३२
सुनसरी – एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित उक्त बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गर्ने कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार मनसुरीले एटिएम बुथमा तोडफोड गर्ने प्रयास गरेको सिसीटिभी फुटेजको आधारमा सुभानलाई धरान उपमहानगरपालिका–१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण