प्रतिगमनविरुद्ध संघर्ष गर्न काठमाडौमा १५७६ सदस्यीय समिति
बुधबार, २९ पुस २०७७, १५ : ५२
काठमाडौ । संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध संघर्ष गर्न नेकपा प्रचण्ड माधव समूहले १५७६ सदस्यीय संघर्ष समिति गठन गरेको छ । बुधबार काठमाडौमा आयोजित बृहत भेलामा उक्त समितिको घोषणा गरिएको हो । जसको संयोजक केन्द्रीय सदस्य सावित्रा भुषाल रहेको काठमाडौ जिल्ला कार्यसमितिका सचिव हिमाल शर्माले जानकारी दिए ।
संघर्ष समितिले महानगर र वडाहरुमा समिति बनाउँदै लैजाने र माघ २३ मा हुने केन्द्रीय संघर्ष समितिको आव्हानमा हुने कार्यक्रममा केन्द्रीत हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण