‘आरम्भ’ले ल्यायो पहिलो गीत ‘रिमझिम मौसम’
आइतबार, ०४ माघ २०७७, १३ : ०३
काठमाडौं । शंकर अधिकारी घायलको प्रस्तुति, लेखन तथा निर्देशनमा तयार गीतका भएको फिल्म हो ‘आरम्भ’ । फिल्मले ‘रिमझिम मौसम’े भिडियो सार्वजनिक गर्दै प्रचार सुरु गरेको छ । गीतमा गायिका नित्याशिवाको स्वर सुन्न रहेको छ । शंकर अधिकारी घायलको शब्द तथा संगीत रहेको गीतमा भुपाल खालिङको संगीत संयोजन छ ।
प्रेमकथामा बनेको फिल्ममा कृष्ण पाण्डेको छायाँंकन, डिके हमालको नृत्य, देव महर्जनको द्वन्द तथा अन्जली थापाको सम्पादन रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार विशाल अग्रवाल र अमृता मगरलाई देख्न सकिन्छ । मीनकुमार अधिकारी निर्माता रहेको फिल्मको राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुँवर सह निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण