डा. रिजालको ‘यो कहरले...’ सार्वजनिक
मङ्गलबार, ०६ माघ २०७७, ११ : ४९
काठमाडौं । कोरोना महामारी (कोभिड–१९)ले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा यसले मानिसमा परेको आर्थिक, सामाजिक, भौतिक, शैक्षिक तथा मनोवैज्ञानिक त्रास र समस्यालाई सर्जकहरुले पनि गीतमार्फत व्यक्त गर्नेक्रम जारी रहेको छ ।
यस्तैमा गीतकार डा. भोला रिजालले गीत ‘यो कहरले .....’ मार्फत कोरानाको पिडा व्यक्त गरेका छन् । जुन गीत अहिले गीत सार्वजनिक भएको छ ।
नेपाली गीत, संगीत तथा साहित्यका क्षेत्रमा चर्चित रिजालद्वारा लेखिएको गीतमा कम्पोज अशोक कुमार राईको छ भने युवराज गुरुङको स्वर छ ।
‘गीत, संगीतको माध्यमवाट धेरै कुरा समाजमा सहज ढंगले पुग्ने भएकाले यो परिस्थितिलाई समेटेर डा. रिजालले गीत लेखेको र आफूले त्यसलाई स्वर दिन पाएकोमा खुसी व्यक्त गर्दछु,’ गायक गुरुङले भने, ‘यो गीतले नेपाल लगायत विश्वका नागरिकमा सकारात्मक संदेश प्रवाह हुने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, मन्त्रिपरिषद् बैठक सुरु
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण