प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता
शुक्रबार, ०९ माघ २०७७, १७ : ००
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शीर्ष प्राथमिकताहरुबारे छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण