रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक
आइतबार, ११ माघ २०७७, १८ : १४
काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् । गीतमा गायक सिडी विजय अधिकारीले स्वर र संगीत दिएका छन् । देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।
कथात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा आमा छोरो माया सम्बन्ध र उत्तरदायित्वलाई देखाइएको छ । गीतलाई विशाल घिमिरेले कथात्मक शैली ढालेका छन् । भिडियोमा प्रकाश सपुतसँगै हिउँवाला गौतमले पनि अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण