प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको खोप केन्द्र अवलोकन
बुधबार, १४ माघ २०७७, १९ : ०५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरेन्द्र अस्पतालस्थित कोभिड १९ रोग विरुद्धको खोप केन्द्र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार खोप केन्द्रको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सेनाका वलाधिकृत रथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो ।
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले सैनिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरेका थिए । सो केन्न्द्रमा आज १४० जना र उपत्यका बाहिरका अन्य सैनिक अस्पतालहरुमा ३७ जना गरी जम्म १७७ जनाले खोप लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण