प्रियंकाको खुलासाः कान्सको रेड कार्पेटमा जानु ठिक अघि ड्रेसको चेन फुस्कियो, कारमा जाँदाजाँदै पाँच मिनेटमा सिलाइएको थियो
प्रियंका चोपडाका किताब अनफिनिस्ड रिलिज हुने तयारीमा छ जसमा उनले आफ्नो जीवनमा घटिन विभिनन किस्सा लेखेकी छिन् । आफ्नो किताबको एक किस्सा उनले सोसल मिडियामा सेयर गरेकी छिन् जुन सन् २०१९ मा उनको कान्स फिल्म फेस्टिबलमा डेब्यूसँग जोडिएको छ । प्रियंकाका अनुसार उनले जुन ड्रेस रेड कार्पेट लगाएकी थिइन्, त्यसको चेन अन्तिम अवस्थामा टुटेको थियो ।
श्रीमान् निक जोनससँग पुगेकी थिइन् प्रियंकाः
प्रियंकाले रेड कार्पेटमा हिँड्नका लागि रोबर्टो कावेलीको डिजाइनर ड्रेस लगाएकी थिइन् । उनको ड्रेसको चेन फुस्किएपछि उनको टिमले बाटोमा नै प्रियंकाको ड्रेसलाई सियो धागोले सिलाएका थिए । यो कामका लागि टिमसँग ५ मिनेटको समय थियो । यो टिमका कारण प्रियंका वार्डरोब मालफंक्सनको शिकार हुनबाट बचिन् ।
प्रियंकाको यस्तै किस्सा मेट गालाका बेला पनि भएको उनले बताएकी छिन् । तर यो जान्नका लागि उनको किताबको नै प्रतिक्षा गर्नुपर्ने उनले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण