‘नबोली जित्छौ तिमी’ मा नरेश र करुणाको रोमान्स
शुक्रबार, १६ माघ २०७७, ११ : २२
काठमाडौंँ । गायक कुमार दवाडीको स्वर रहेको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा होम न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत छ ।
गीतको भिडियोमा नरेश भट्टराई र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोले दरवार बाहिरकी रानीको कथा बोलेको छ । भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् ।
सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन रहेको भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण