कंगना रनौतका ती फोटोसुट जुन बने उनको ट्रोलिङका कारण
कंगना रनौतले किसान आन्दोलनको विषयमा पप स्टार रिहानाको ट्वीटमा यस्ता प्रतिक्रिया दिएका छन् जुन केही मानिसहरुका लागि पाच्य भएन । त्यसपछि यी भारतीय नायिकाले फोटोलाई मानिसहरुले भाइरल बनाउन सुरु गरे । यी तस्बिर उनका फोटोसुटसँग सम्बन्धित छन् जसमा कंगना अत्यधिक बोल्द देखिएकी थिइन् । यसमा नायिकालाई जुन पहिरनमा देखिएको छ ती डिजाइनदेखि कटको मामिलामा निकै रिभिलिङ थिए ।
हटेस्ट फोटोसुटः
वास्तवमा कंगनाको यो फोटोसुट एक म्यागजनिका लागि थियो । यसलाई नायिकाको अहिलेसम्मको हटेस्ट सुटको नाम दिइएको थियो ।
लन्जरीमा किलर लुकः
फोटोसुटका लागि कंगनाले बिकिनी, स्विमसुटजस्ता कपडा लगाएकी थिइन् । यो तस्बिरमा नायिकालाई कालो रङको भित्री वस्त्रमा देख्न सकिन्छ ।
बोल्ड लुक, किलर पोजः
यी तस्बिरमा पनि कंगनाको बोल्ड अवतार देख्न सकिन्छ । एकातिर उनी लेसले बनेको बडी सुटमा देखिएकी छिन् भने अर्कोमा उनले निकै कामुक पोज दिएकी छिन् ।
ब्रालेट र प्लङ्गिङ नेकलाइन ड्रेसः
यी फोटोसुटमा कंगनालाई कार्सेट ड्रेट, ब्रालेटमा पनि देखिएको थियो । उनले जुन पहिरन लगाएकी थिइन् ती निकै पारदर्शी थिए ।
फिल्म फेस्टिबलमा पनि देखिएको थियो बोल्ड लुकः
हुन त फोटोसुटमा मात्रै होइन उनले कान्स फिल्म फेस्टिबलमा पनि बोल्ड पहिरन छानेकी थिइन् । यी तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि कंगनाले अत्यधिक आलोचना पनि खेप्नु परेको थियो । ट्रोलर्सले उनलाई निशाना बनाउँदै ‘संस्कार’ सम्मको याद दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण