‘छन्दे’को निर्देशनमा बन्यो ‘जुन दिन मलाई’ को भिडियो
आइतबार, २५ माघ २०७७, ११ : ३४
काठमाडौँ । हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’को निर्देशन रहेको ‘जुन दिन मलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो एभरग्रीन वर्ल्डवाइड ईन्टरटेन्मेन्टले निर्माण गरेको हो ।
संजित भण्डारी, श्रीदेव भट्टराई, चन्दा कुईकेल, प्रेम पाण्डे, रोहित कार्की, शुशिला बिडारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियो काठमाडौंका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।
कृष्णराज भण्डारीको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोमा तारा थापा ‘किम्भे’को सम्पादन, हर्कमान वाईवा रिदमको छायाँंकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण