उत्तर कोरियाली नेताकी श्रीमती एक वर्षपछि कन्सर्टमा देखिइन्
बुधबार, ०५ फागुन २०७७, ११ : ३४
उत्तर कोरियाली नेताकी श्रीमती लगभग एक वर्षदेखि सार्वजनिक रुपमा देखिएको त्यहाँको राज्य सञ्चालित मिडियाले जानकारी दिएको छ ।
री सोल–जु मंगलबार आफ्ना श्रीमानसँग किमका दिवंगत पिता तथा उत्तर कोरियाका पूर्व नेता कि जोङ–इलको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कन्सर्टमा उपस्थित भइन् ।
री सोल–जु यसअघि पनि श्रीमानसँग विभिन्न कार्यक्रममा देखिने गरेकी थिइन् तर उनलाई जनवरी अन्तिमबाट देखिएकी थिइनन् ।
उनी सार्वजनिक रुपमा नदेखिएपछि उनी बिरामी भएको हो कि अथाव गर्भवती भएको हो कि भन्ने आशंका गरिएको थियो ।
सार्वजनिक भएका तस्बिरमा यी दुईलाई निकै खुसी मुद्रामा देखिएको छ भने उनीहरुले मास्क लगाएका थिएनन् । साथै सामाजिक दुरीको पालना गरिएको पनि देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण