शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली नेता किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको...