बोल्ड अवतारमा काइली
बुधबार, १२ फागुन २०७७, २३ : ०२

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर हमेसा बोल्ड लुक्सका कारणले चर्चाको विषय बन्ने गरेकी छन् । उनी बोल्ड लुक्सको तस्बिर समेत सामाजिक सञ्जालबाट शेयर गरिरहन्छिन् । हालै पनि उनले केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । जुन चर्चाको बिषय बन्न सफल भएको छ । तस्बिर उनले ग्रे कलरको ट्रान्सपेरेन्स ड्रेसमा खिचाएकी छन् भने उनले हिल जुत्ता, न्युनतम मेकअप र खुल्ला केसका साथ आफ्नो लुक्स पुरा गरेकी छन् ।
तस्बिरमा उनलाई निकै बोल्ड देख्न सकिन्छ । उनका सार्वजनिक तस्बिरले फ्यानको निन्द्रा उठाएको छ । कामको कुरा गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विद यु’ मा देखिएकी थिइन् । यो फिल्ममा उनले गरेको अभिनय रुचाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार